अपडेट: SLC Result प्रकाशित
---------------------------
धेरैको धैर्यताको बाँध तोड्दै परिक्षा नियन्त्रण कार्यलयले गत बर्ष सञ्चालित SLC परिक्षको नतिजा सार्वजनिक भएको भएको सुचना जारी गरेको छ । तर कुनै पनि आधिकारीक तथा हामी रिजल्ट राख्छौ भनेका वेव साईटहरुले रिजल्ट राखि सकेका छैन (सुचना जारी गरेको दुई घण्टा सम्ममा :- ) बरु ति साईटहरु चल्नै छोडिसके । तर परीक्षाफल प्रकाशित भएपछि परीक्षार्थीले मोबाइलबाट एसएमएस, इन्टरनेट, एफएम रेडियोलगायतबाट परीक्षाको नतिजा थाहा पाउन सक्ने व्यवस्था मिलाएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको थियो ।
टेलिफोनबाट थाहा पाउन
१६०० र १२१५ (टेलिकम तथा यूटिएल टेलिफोनबाट)
एसएमएसबाट
१४००,७३७३,५२२५,२७२२,३६३६,७६७६,११०१,२९०६,५००१
नतिजामात्र थाहा पाउन
www.moe.gov.np
www.doe.gov.np
www.edusanjal.com
प्राप्ताङ्कसहित नतिजा थाहा पाउन
www.soce.gov.np
slc.ntc.net.np
www.educationsansar.com
पुरानो ब्लग
अहिले असाढको पहिलो हप्ता ! त्यसैले कुनै पनि बेला SLC (2066/67) को Result आयो रे भन्ने सुन्नु भो भने अचम्म नमाने हुन्छ । सवैले थाहा पाए पछी त एरे गैरे सबै साईटले SLC को Result राख्छन तर शुरुमा थाहा पाउनलाई रिजल्ट प्रकासन सँग सम्बन्धित सरकारी निकायका नै वेब साईट हेर्नु पर्छ । हेर्दै गर्नु होला । :-)
http://www.soce.gov.np
http://www.slc.ntc.net.np
http://www.doe.gov.np
http://www.moe.gov.np
सरकारी वेब साईट हुन तपाईले Result हेर्न चाहेको बेला नखुल्न सक्छ । अन्य तरिकाले पनि रिजल्ट थाहा पाउन सकिन्छ ।
IVR System (From PSTN and CDMA phones)
Dial 1600 and follow the instructions
SMS
Type slc and send sms to 1400
Example :- Type SLC 0123456A and send it to 1400
Read more...